जुम्लामा मिनि ट्रक दुर्घटना हुँदा २ जना घाईते

  • सनत हमाल

  • २०८१ जेष्ठ ३

    जुम्ला। जुम्ला जिल्लामा मिनि ट्रक दुर्घटना हुदा जना घाईते भएका छन् एक जनाको अवस्था मध्यमरहेको छ भने एक जना गम्बिर घाईते भयका छन नाम्म गमगढी सडकखण्ड अन्तरगत जुम्ला जिल्ला कनका सुन्दरी गाउपालीका २ जिया खोला नजिक दुर्घटनामा परेको हो दुर्घटनामा परि गाडी चालक जिल्ला सुर्खेत बि.न.पा.उत्तर गंगाका २७ बर्षिय लक्ष्मी प्रसाद जैसि लाई खुट्टा र सरिरका बिभिन्न भागमा चोट लागि बोल्न सक्ने भएका छन् भने सह चालक जिल्ला सुर्खेत अलाचौर बस्ने १७ बर्षका बिष्णु अधिकारीको खुट्टा लगायत सरिरको बिभिन्न भागमा चोट लागि बोल्न नसकेको प्रहरीले जनाएको

    जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक उमेश बहादुर चन्दका अनुसार बिहान ७:२० बजेकर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको  मिनि ट्रक सुर्खेत देखि खाध्यन्न खुद्रा बोकी मुगु तर्फ जाने क्रममाट्रक अनियन्त्रित भई नाम्म गमगढी सडकखण्ड अन्तरगत जुम्ला जिल्ला कनका सुन्दरी गाउपालीका २ जिया खोला नजिक  सडक खण्डबाट अन्दाजी करिब २५० देखि ३०० मिटर तल खसेको प्रहरीको भनाइ घाईतहरुको उपचारको लागि जुम्ला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगियको बताईएको दुर्घटना लगतै प्रहरी चौकि चौथाको टोलि पुगेर घाईतेको उद्दार गरेको छ।

  • ३ जेष्ठ २०८१, बिहीबार ०९:१९ प्रकाशित

  • Nabintech