रसुवा बाढी : मृत्यु हुनेको संख्या २२ पुग्यो

  • नमस्ते कर्णाली

  • काठमाडौं,१० भदौ
    रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ।
    हालसम्म २२ जनाको शव फेला परेको हो । मृत्यु हुनेमा ११ जना पुरुष र ९ जना महिला छन्।

  • १० भाद्र २०८३, बुधबार १८:३६ प्रकाशित

  • Nabintech