एनपीएल उपाधिका लागि भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

  • नमस्ते कर्णाली

  • काठमाडौं,४ मंसिर ।

    राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम राखिएको छ ।
    नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्राम राखिएको हो ।

    फाइनलमा भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछ ।
    फाइनल खेल बेलुका ५ बजेबाट सुरु हुनेछ ।
    सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो ।
    लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।

  • ५ मंसिर २०८३, शुक्रबार १५:३५ प्रकाशित

  • Nabintech