नेकपा एमाले कोहलपुरमा : मेयरमा भुसाल र उपमेयरमा थारुले गरे मनोनयन दर्ता(फोटो फिचर)

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ । मनोनयनको दोस्रो दिन पहिलो दलको रुपमा एमालेले कोहलपुरमा उम्मेदवारी दर्ता गराएको हो ।मेयरमा नगर अध्यक्ष समेत रहेका खिलप्रसाद भुसालले उम्मेदवारी दर्ता गराएका हुन् भने उपमेयरक पदमा अस्मिता थारुले उम्मेदवारी दर्ता गराएकी छन् ।

  • १२ बैशाख २०७९, सोमबार १४:०० प्रकाशित

  • Nabintech