कर्णालीका ७५ पालिकामा एमालेका उम्मेदवार टुंगिए

  • नमस्ते कर्णाली

  • नेकपा एमालेले कर्णाली प्रदेशका ७९ मध्ये ७५ पालिकाको उम्मेदवार छनाेट गरेकाे छ ।

    एमालेले दैलेखको आठबीस नगरपालिका, भैरवी गाउँपालिका, डोल्पाको ठूली भेरी र त्रिपुरा सुन्दरी नगरपालिका बाहेकका पालिकाको उम्मेदवार टुंगो लगाएको हो ।

    एमालेले हुम्लाका सात ओटा पालिकाको प्रमुख तथा अध्यक्ष टुंग्याएपनि उपाध्यक्षहरु भने टुंग्याएको छैन ।

    सूची

             

  • ११ बैशाख २०७९, आईतवार १९:२५ प्रकाशित

  • Nabintech