मान्छे हराएको सूचना

  • नमस्ते कर्णाली

  • कोहलपुर नगरपालिका वडा नं २ बिकासनगर बस्ने बर्ष ५५ का गुञ्जमान डाँगी २०७९ भाद्र २१ गते देखि हराएका छन । बिहान ६ बजे घरबाट कसैलाई नसोधी गएको हुदा तर आज सम्म पनि सम्र्पकमा नआएको पारिवारिक श्रोतले जनाएको छ । खोजिका लागी ईलाका प्रहरी कार्यालय कोहलपुरमा निबेदन दिएको आफन्तले जानकारी दिएका छन ।
    उनलाई कहिँ कतै कसैले भेट्नु भयो भने नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर र ९८४८१९९९४७,९८५८०३१६५७,९८४८०२९०१३ र ९८४३८१३६९१ मा सम्पर्क गरीदिनुहुन पारीवारीक श्रोतले अनुरोध गरेको छ ।

  • ३१ आश्विन २०७९, सोमबार १८:२१ प्रकाशित

  • Nabintech