पालिका खबर


स्थानिय सरकारले प्रतिकुल अवस्था सिर्जना गरेपछि महाेत्सव समापन गर्नु पर्‍याे -कोहलपुर उद्योग वाणिज्य संघ

 लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर –२०७९ समापन भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनमा...

मुगुको छायाँनाथ रारा नगरपालिकाले नगर भित्रका अबैध संरचना हटाउन थाल्यो

मुगुको छायानाथ रारा नगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । मुख्य...

हिमाली गाउँपालिका द्धारा भुकम्पबाट भएको क्षेत्रीको विवरण संकलन

बाजुराको हिमाली गाउँपालिकाले भुकम्पबाट भएको क्षेत्रीको विवरण संकलन गरेकोे छ । बुधबार गाउँपालिकाको...

पत्रकार महासङ्ग शाखा मुगु र आयोजक बखत बहादुर शाही फÞाउण्डेसन बिच मैत्रीपूर्ण फुटबल

मुगुको गमगढीमा स्व.बखत बहादुर शाहीको २१ औ स्मृति दिवशको अबसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा...

हिमाली गाउँपालिकाकाे ११ औं हिउँदे गाउँ सभा सम्पन्न

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको ११ औं हिउँदे गाउँसभा सनिबार सम्पन्न भएको छ । गाउँसभाले आर्थिक...

मुगुमा नयां स्याउ क्षेत्र विस्तार सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न

मुगु । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मुगुको आयोजनामा नयां स्याउ क्षेत्र...

५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा खेती प्रवर्द्धन कार्यक्रम संचालन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा रोपण तथा फलफूल खेती...

कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता

कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका राँचुली गाउँका १५...