योगदान राष्ट्रको लागि बाँकेको अध्यक्षमा :- कुँवर

स्वास्थ्यसेवामा योगदान गर्ने, प्राथमिक उपचार, सरसफाइ, जनचेतना तालिम तथा सेवा प्रदायक...

७७ वटै जिल्लामा भूमि आयोग द्धारा समिति गठन

भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद्...

अभिभावकको रोजाई ज्ञानकुुञ्ज ई.मि स्कुुल— संस्थापक कार्की

बाँकेको कोहलपुर चप्परगौडीमा रहेको ज्ञानकुुञ्ज ई.मि स्कुुल स्थापना देखि गुुणस्तरीय शिक्षा...

जुम्लामा आगोले गुठिगाउँका २५ घर जलेको प्रहरीद्धारा पुष्टि

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मिति २०७७ माघ १३ गते गुठी भन्ने गाउँमा अचानक आगलागी...

कोहलपुर वडा नं ३ ले भुुमि सम्बन्धी लगत फारम संकलन गर्दै

कोहलपुर नगरपालिका वडा नं ३ ले माघ १४ गतेबाट अव्यवस्थीत बसोबास,भुुमिहिन,दलित,शुुकुम्वासीको...

सर्वाेच्चबाट मुद्दा छिनोफानो नहुँदै हुम्लामा मध्यावधि निर्वाचनको तयारी

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा परेको रिटमा सुनुवाइ सकिएको छैन ।...

गाउँका कमरेडहरुलाई !

अचेल टोलटोलमा, बस्तीबस्तीमा, शहरमा, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा अनि चिया पसलमा कमरेडहरुको...

हिमाली गाउँपालिका बाजुरामा बृक्षारोपण गर्नेलाई चामल बितरण

खाद्य सुुरक्षाका लागी वृक्षारोपण कार्यक्रम अन्तरर्गत हिमाली गाउँपालिकामा चामल बितरण...

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता...